२३ जनामा कोरोना सङ्क्रमण, २१५ जना संक्रमणमुक्त

२०७८ चैत १३ आइतबार १७:१६:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २१५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा १५५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


 

ताजा खबर