टाइग्रे विद्रोहीहरू शत्रुता अन्त्य गर्न सहमत

२०७८ चैत ११ शुक्रबार १२:२३:०० मा प्रकाशित

तिग्रेयन विद्रोहीहरू शत्रुताको अन्त्य गर्न सहमत भएका छन् । एक दिनअघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा संलग्न तिग्रेयन विद्रोहीहरू शुक्रबार युद्धविराम गर्न राजी भएका हुन् ।

विद्रोहीहरूले शुक्रबार बिहान एएफपीलाई पठाएको एक विज्ञप्तिमा जनाएअनुसार तिनीहरू तत्काल प्रभावकारी रूपमा शत्रुताको अन्त्य लागू गर्न प्रतिबद्ध छन् ।


 

ताजा खबर