गगन थापा कांग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन

२०७८ चैत १० बिहीबार २०:१८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति देउवाले पार्टी महामन्त्री घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गरेका हुन् ।

ताजा खबर