राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

२०७८ चैत ८ मंगलबार १८:४९:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

ताजा खबर