निर्वाचनमा खटिने कर्मचारीको २० लाखको दुर्घटना बीमा

२०७८ चैत ३ बिहीबार १६:५३:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको जानकारी दिएका छन् ।

 

ताजा खबर