एन्फा कम्प्लेक्समा फुटबल खेलाडीको होली(फोटोफिचर)

२०७८ चैत ३ बिहीबार १६:४६:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले होली मनाएका छन् । टोलीले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको हो । यही चैत १० गते हुने थाइल्यान्डसँगको खेलका लागि प्रशिक्षणमा रहेका टोलीका खेलाडीले मैदानमै होली मनाएका हुन् । थाइल्यान्डसँगको खेलका लागि नेपाली टोलीले बुधवारदेखि प्रशिक्षण थालेको हो ।

ताजा खबर