अमेरिकामा चार दशकयताकै उच्च बजार महँगी

२०७८ चैत ३ बिहीबार १०:२९:०० मा प्रकाशित

विगत चार दशकयताकै सबैभन्दा उच्च मुद्रास्फीतिसँग जुझ्नका लागि अमेरिकाको केन्द्रीय बैंकले सन् २०१८ पछि पहिलो पटक ब्याजदर बढाएको छ । यो वर्ष हुने ६ वटा ब्याजदर वृद्धिमध्ये पहिलो चरणमा ०.२५ प्रतिशत ब्याज बढाइएको जनाइएको छ ।

अमेरिकी केन्द्रीय बैंकका अनुसार युक्रेनमा जारी युद्धले आर्थिक वृद्धि दर घटाउने अनि बजार महँगी बढाउने अनुमान गरिएको छ।

ताजा खबर