अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता दिने

२०७८ चैत २ बुधबार ०९:१२:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन् ।

रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताए । नेटोको आपतकालीन बैठकमा भाग लिन बाइडन आगामी साता युरोप जाँदै छन्।

ताजा खबर