राष्ट्रपति भण्डारी र साउदी अरबका विदेशमन्त्रीबीच भेटवार्ता

२०७८ चैत १ मंगलबार १४:३१:०० मा प्रकाशित

काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारी र साउदी अरबका विदेशमन्त्री फहरान अल साउदबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ताजा खबर