युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विष्फोट

२०७८ चैत १ मंगलबार ११:५५:०० मा प्रकाशित

युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ । विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

ताजा खबर