७३ जनामा कोरोना संक्रमण, १९२ जना संक्रमणमुक्त

२०७८ फाल्गुण २८ शनिबार १६:२८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७८७८ पुगेको छ । त्यस्तै १९२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९६०८७८पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रलायले जनाएको छ । क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा ५,०५० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर