रुसमा बहुराष्ट्रिय कम्पनीहरूले कारोबार रोक्ने क्रम जारी

२०७८ फाल्गुण २७ शुक्रबार ११:५५:०० मा प्रकाशित

रुसमा विभिन्न बहुराष्ट्रिय कम्पनीले आफ्ना कारोबार रोक्ने क्रम जारी राखेका छन् । पछिल्लो पटक अमेरिकास्थित वाल्ट डिज्नीले रुसमा आफ्नो कारोबार केही समयका लागि स्थगित गर्ने घोषणा गरेको छ ।

अमेरिकी बैंक गोल्डम्यान स्याक्सले पनि रुसबाट बाहिरिन लागेको जनाएको छ । यस्तो कदम चाल्ने गोल्डम्यान स्याक्स अमेरिकाको पहिलो महत्वपूर्ण बैंक हो।

 

ताजा खबर