पर्यटक भिसामा विदेश जानेहरूका लागि नयाँ नियम लागू

२०७८ फाल्गुण २६ बिहीबार १९:५२:०० मा प्रकाशित

काठमाडौं । सरकारले पर्यटक भिसामा विदेश जानेहरूका लागि नयाँ व्यवस्था जारी गरेको छ । गृह मन्त्रालयले नयाँ कार्यविधि कार्यान्वयनमा नल्याउँदासम्मका लागि पछिल्लो व्यवस्था परिमार्जन गरेको हो ।

नयाँ व्यवस्था अनुसार खाडी मुलुकका हकमा कम्तिमा दुईपटक गइसकेको र खाडीभन्दा बाहेककाको हकमा कम्तिमा एकपटक गएकाले भिजिट भिसामा जान पाउने छन् । गृहले यस्तै, अंग्रेजी वा सम्बन्धित देशमा बोलिने भाषा जानेका, विदेशमा भएको एकाघरका नातेदारले आमन्त्रण तथा प्रायोजन गरेमा, नियोगले सिफारिस गरेका र सरकारी कामको शिलशिलामा जानेलाई नरोक्न भनेको छ।

 

ताजा खबर