वीरगञ्जमा शीतलहर

२०७४ पौष १४ शुक्रबार ११:१७:०० मा प्रकाशित

वीरगञ्जको पावरहाउस चोकमा बिहीबार शीतलहरका कारण उज्यालो कम भएपछि बत्ती बालेर गणतव्यतर्फ जाँदै सवारी साधनहरु । लगातार चार दिनदेखि परेको शीतलहरको कारण पर्सावासीको जनजीवन कष्टकर बन्दै गएको छ । तस्बिरः रासस

ताजा खबर