डेढ करोड नगदसहित काठमाडौंबाट दुईजना पक्राउ

२०७८ फाल्गुण २२ आइतबार २०:१५:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले एक करोड ५० लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कालिमाटीबाट अमित अग्रवाल र बिक्की खड्गीलाई आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिएका छन् । उनीहरूले नक्कली गरगहनाको कारोबार गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।

 

ताजा खबर