पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

२०७८ फाल्गुण १५ आइतबार १२:१९:०० मा प्रकाशित

काठमाडौं । बलात्कारको आरोप लागेका नायक पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । शाहले तनहुँ प्रहरीमा गएर आत्मसमर्पण गरेका हुन् ।

शाहले आज बिहान सामाजिक सञ्जालमार्फत आज प्रहरीसामु आफैं उपस्थित हुने बताएका थिए । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दर्ता भएको छ ।


 

ताजा खबर