वामदेव र प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

२०७८ फाल्गुण १३ शुक्रबार १८:१०:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

शुक्रबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच एक वर्षपछि भेटघाट भएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन् । प्रचण्डलाई भेट्न गौतम खुमलटार पुगेका थिए । भेटमा पछिल्लो र राजनीतिक घटनक्रमका बारेमा छलफल भएको बताइएको छ ।

ताजा खबर