नेपाल प्रहरीका १८ एसपीको सरुवा

२०७८ फाल्गुण ८ आइतबार २२:०५:०० मा प्रकाशित

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीषकको आइतबारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । सरुवा भएका सबै एसपीलाई फागुन महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरिएको छ ।

 

ताजा खबर