प्रताप दासको ‘तिमी हौ तिमी’

२०७८ फाल्गुण ३ मंगलबार १५:१७:०० मा प्रकाशित

काठमाडौं । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीका गायनमा ‘तिमी हौ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियाको गीतको शब्द रचना शिशिरजय खरेल र सङ्गीत संयोजन विषम आचार्यले गरेका छन् भने आर्यन सिग्देल र पूजा शर्माको अभिनय छ । बुद्ध थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

ताजा खबर