अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

२०७८ माघ २२ शनिबार १३:०६:०० मा प्रकाशित

अमेरिकामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ लख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा ९ लाख ३ हजार ३४ जनाको मृत्यु भएको छ । जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढीलाई सङ्क्रमण पुष्टि भएको छ ।

ताजा खबर