भारतमा घट्दै कोरोना संक्रमण

२०७८ माघ १८ मंगलबार १०:५६:०० मा प्रकाशित

पछिल्ला केही दिनयता भारतमा कोरोना संक्रमण ओरालो लाग्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी थप १,१९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ लाख ५४ हजारजना संक्रमण मुक्त भएका छन् ।

ताजा खबर