राप्रपाका पदाधिकारी र विभागीय प्रमुख मनोनयन

२०७८ माघ १६ आइतबार १९:३६:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी र विभागीय प्रमुख मनोनयन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम पदाधिकारी र विभागका प्रमुख मनोनयन गरेका हुन् ।

 

ताजा खबर