भारतमा थप दुई लाख ३५ हजारमा कोरोना संक्रमण

२०७८ माघ १६ आइतबार ११:५२:०० मा प्रकाशित

भारतमा पछिल्लो २४ घण्टामा थप दुई लाख ३५ हजार ५३२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३५ हजार ९३९ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। ओमोक्रन भेरियन्ट फैलिएर कोरोनाको तेस्रो लहर पछि हालसम्मकै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो।

ताजा खबर