बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा जाने

२०७८ माघ १५ शनिबार १२:५१:०० मा प्रकाशित

बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी–रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ ।

ताजा खबर