निःशुल्क फोटोसेवा प्रदान
२०७४ पौष ११ मंगलबार १३:३२:००
मा प्रकाशित

पोखरा घुम्न आएका पर्यटकलाई नेपाल पर्यटन बोर्डको कार्यालय पोखरामा पदयात्राका लागि अनुमति(टिम्स कार्ड) लिन निःशुल्क फोटोसेवा प्रदान गर्दै । तस्बिरः रासस