८,४५४ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

२०७८ माघ १२ बुधबार १६:१६:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८४५४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४४३३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११६७२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै ९०,०६७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर