इटालीमा राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान हुने

२०७८ माघ ११ मंगलबार १२:०५:०० मा प्रकाशित

इटालीमा जारी पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले कुनै उमेद्वारलाई चुन्न सकेन। अधिकांश मतपत्रहरू खाली रहे । इटालियन संसदको चेम्बर अफ डेपुटीजका अध्यक्ष रोबर्टो फिकोले प्रत्यक्ष रूपमा मत गणना गरेका थिए ।

कुनै पनि उम्मेदवारले कुल मतको दुई तिहाइ मत नपाएकाले मंगलबार तीन बजेदेखि दोस्रो चरणको निर्वाचन हुँदैछ ।

ताजा खबर