निगमले बढायो इन्धनको मूल्य

२०७८ माघ ५ बुधबार २०:१७:०० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाँ मूल्यबृद्धि गरेको हो ।

 

ताजा खबर