जापानका पूर्वप्रधानमन्त्री तोशिकी काइफुको निधन

२०७८ पौष ३० शुक्रबार ११:१४:०० मा प्रकाशित

जापानका पूर्वप्रधानमन्त्री तोशिकी काइफुको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । खाडी युद्धपछि जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।

ताजा खबर