५६ जिल्लामा नेकपा एमालेको नेतृत्व चयन

२०७८ पौष २८ बुधबार ०९:५०:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको जारी जिल्ला अधिवेशनका क्रममा ५६ जिल्लामा नेतृत्व चयन भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बुधबार बिहानसम्म ५६ जिल्ला कमिटीमा नेतृत्व चयन भएको छ ।

१. झापा– दीपक कार्की
२. पाल्पा– धनेन्द्रराज घिमिरे
३. दाङ– हुकुमबहादुर बस्नेत
४. डोल्पा– शेरबहादुर बुढा
५. सल्यान– गोविन्द पुन
६. बर्दिया– लालबहादुर श्रेष्ठ
७. बाँके– किस्मतकुमार कक्षपति
८. धादिङ– भूमि त्रिपाठी
९. अर्घाखाची– पीताम्बर भुसाल
१०. मोरङ– ऋषिकेश पोखरेल
११. काभ्रे– अशोक ब्याञ्जु
१२. भक्तपुर– बचन देउजा
१३. गुल्मी– बालसिंह काउछा
१४. खोटाङ– रामप्रसाद दंगाल
१५. सप्तरी– ताराकान्त चौधरी
१६. तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा– इन्द्रमणि पराजुली
१८. रसुवा– कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु– डम्बर शर्मा
२१. नुवाकोट– बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम– तेजमान कन्दङ्वा
२३. रुपन्देही– तेजेन्द्र केसी
२४. लमजुङ– कृष्णप्रसाद अधिकारी
२५. पा‘चथर– राजकुमार भण्डारी
२६. रामेछाप– आनन्द श्रेष्ठ
२७. गोरखा– प्रेमबहादुर गुरुङ
२८. मकवानपुर– एकलाल श्रेष्ठ
२९. डडेल्धुरा– प्रकाश सावँद
३०. भोजपुर– शरण राई
३१. बैतडी– सुरेन्द्र पाल
३२. म्याग्दी– देवेन्द्र केसी
३३. जुम्ला– शान्तिलाल महत
३४. काठमाडौं– दीपक निरौला
३५. ललितपुर– पुरुषोत्तम आचार्य
३६. सिन्धुली– कुमारबहादुर कार्की
३७. इलाम– महेश बस्नेत
३८. बाग्लुङ– हिरा केसी
३९. सोलुखुम्बु– डुफकुमार बा‘स्तोला
४०. प्युठान– विजयविराज विष्ट
४१. पर्वत– राजुप्रसाद पौडेल
४२. डोटी– चक्र मल्ल
४३. रुकुम पश्चिम– नन्दराम देवकोटा
४४. उदयपुर– परमेश्वर घिमिरे
४५. दोलखा– नरबहादुर श्रेष्ठ
४६. नवलपरासी (पूर्व)– मुक्तिराम पाण्डे
४७. ओखलढुंगा– शंकर कटवाल
४८. सिराहा– चन्द्रेश्वर मण्डल
४९. कैलाली– रतन थापा
५०. ताप्लेजुङ– भुपेन्द्र थेबे
५१. बाजुरा– कालीबहादुर शाही
५२. स्याङ्जा– सूर्य गैरे
५३. दार्चुला– प्रेमसिंह धामी
५४. जाजरकोट– खिमबहादुर शाही
५५. सुर्खेत– अमृत बीसी
५६. कास्की– मनबहादुर गुरुङ
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष– उमेश ढकाल

 

ताजा खबर