सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज नेपालको लागि थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त

२०७८ पौष २७ मंगलबार ००:०५:०० मा प्रकाशित

काठमाडौँ । थाइल्यान्डको क्षत्रीय पूर्ण वायु सेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ । यो नियुक्ति २०२१ डिसेम्बर १ देखि लागू भइसकेको छ ।

बैङ्ककस्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागिआफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको छ ।

यस सम्झौताअनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने छ।

यसै सम्झौतामार्फत थाई स्माइल एयरवेजले नेपालीग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधाप्रदानगर्दै नेपालीबजारमा रहेको अवसरलाई सदुपयोग गर्ने मात्र नभई सन् १९६८ देखि थाइ एयरवेज इन्टरनेशनलले वायु सेवा प्रदान गर्दै आएको यस रुटमा फेरि वायु सेवा प्रदान गर्दै नेपाल र थाइल्याण्ड बीचको दू
 

ताजा खबर