नेपालको पहिलो अल्ट्रा थीन बेबी डाईपर बजारमा

२०७८ पौष १२ सोमबार ००:१२:०० मा प्रकाशित

काठमाडौं । नेपालको पहिलो तथा विगत १५ वर्ष देखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाईपर उत्पादन गर्ने कम्पनी Jasmine Hygiene Products Pvt. Ltd. ले आफ्नो उत्कृष्ट उत्पादन अन्तर्गतप्रिमियम Soft and Dry Premium Pants बजारमा ल्याएको छ । 

Soft and Dry Premium Pants उच्च गुणस्तरको raw materials हरु प्रयोग गरी उत्पादनगरिएको प्रिमियम क्याटोगरीमा नेपालमै उत्पादन भएको पहिलो डाईपर हो। Soft and Dry Premium Pants Ultra-Thin हुनुकोसाथै Super Soft पनि छ । नेपालमै पहिलो पटक उत्पादित Ultra-Thin diaper  भएकोले Soft and Dry लगाउन सजिलो हुनुको साथै Bulky डाईपर जस्तो ठूलो देखिदैन ।

यस डाईपरमा 3D Embossed Topsheet   रहेको छ जसमा हुने Ultra absorbing holes  ले बढी सोस्ने तथा हावाको circulation बनाई राख्ने काम गर्दछ जस कारण बच्चाको छाला सुख्खा र नरम भैराख्दछ । Anti-bacterial भएको यस डाईपरले Rashes/leakage हुन दिदैन भने composite core डाईपरमा डल्लो पर्ने समस्या निराकरण गर्छ ।

साथै यस डाईपरमा भएको Three-Line wetness indicator  ले कलर चेन्ज गरी इाईपर बदल्न सुझाव पनि दिन्छ । 
विभिन्न उत्कृष्ट फिचरहरुले भरिएको Soft and Dry Premium Pants अति नरम भएकोले आमाहरुले एक पटक प्रयोग गर्नुपर्ने कुरा कम्पनिले जनाएको छ ।

ताजा खबर