एलिना, रचना र समीक्षाको ‘लुम्ले काँडेमा’

२०७८ पौष ३ शनिबार १२:०९:०० मा प्रकाशित

एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र कृष्ण केसीले ‘लुम्ले काँडेमा’मा बोेलको गीत ल्याएका छन् । गीतमा कृष्ण केसीको शब्द तथा संगीत छ । गीतको भिडियोमा कृष्ण केसीकै निर्देशन छ ।

उनले भिडियोलाई नयाँ शैैलीमा बनाएका छन् । भिडियोमा मोेडलहरु सुधिर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको नृत्य हेर्न सकिन्छ ।मौैसम हिमालीकोे कोेरियोेग्राफी रहेकोे भिडियोेमा अनिल के मानन्धरकोे छायाँकन तथा प्रवीण भट्टकोे सम्पादन छ ।

ताजा खबर