सी र पुटिनबीची वार्ता हुने

२०७८ मङ्सिर २७ सोमबार १४:१३:०० मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिङ्कमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता हुने भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयीङले सोमबार दुई नेताबीच वार्ताको जानकारी दिएका हुन्  । तर यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । 
 

ताजा खबर