कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक(सूचीसहित)

२०७८ मङ्सिर २२ बुधबार १२:२०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सहभागी हुने ४ हजार ३ सय १९ महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिमा हालसम्म प्राप्त भएका महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।

महाधिवेशन कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरुको नामावली मंसिर २४ गते प्रकाशित हुने कार्यसूची छ । कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

ताजा खबर