टर्कीमा एकैदिन २० हजारलाई कोरोना संक्रमण

२०७८ मङ्सिर २१ मंगलबार १५:१९:०० मा प्रकाशित

टर्कीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ । पछिल्लो समयमा टर्कीमा सङ्क्रमण बढ्दै गएको देखिएको हो । यहाँ सोमबार मात्र २० हजार जनामा सङ्क्रमण देखिएको हो ।

टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ । यहाँ सोमबार मात्र यो सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ । यहाँ यो संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ ।

ताजा खबर