शाओमीको आधिकारिक स्टोर बुटवलमा

२०७८ मङ्सिर १४ मंगलबार २२:३३:०० मा प्रकाशित

बुटवल । ग्लोबल टेक्नोलोजीलिडर शाओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ। बुटवलको विपिचोक – ६ माअवस्थित, योमी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ ।र यस ब्रान्डले मीस्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ।

यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागी ईमानदारीसँग अधिकथप्ने उत्साहलाई झल्काउँदछ।यस स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्रान्डको अधीनमा ल्याएर एकीकृत गर्दछ । शाओमी नेपालले हरेक रिटेल स्टोरको प्रक्रियालाई निगरानी गर्दछ जस प्रकार पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउँदछ।यसको  नतिजाको रूपमा, प्रशंसकहरुले अपार लाभ प्राप्त गर्दछन्।उनीहरु सीधा खुद्रा प्रक्रियाको प्रत्येक चरणमा ब्राण्ड सँग अन्तरक्रिया गर्दछन् जसले गर्दा सबै अतिरिक्त कर्पोरेट तहहरु मेटिन्छन् । यसले प्रशंसकहरुलाई ब्रान्ड संग एक अधिक घनिष्ठ सम्बन्धको आनन्द लिनको लागी सशक्त बनाउँछ।
 

ताजा खबर