आसियानको ३०औँ वर्षगाँठको शिखर सम्मेलनमा राष्ट्रपति सीले भाग लिने

२०७८ मङ्सिर ३ शुक्रबार १३:३५:०० मा प्रकाशित

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर २२ तारिख चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) बीचको वार्ता सम्बन्धको ३०औँ वार्षिकोत्सवको स्मरणमा बेइजिङमा आयोजना हुने शिखर सम्मेलनमा भाग लिने र अध्यक्षता गर्ने भएका छन् । भिडियो लिङ्कमार्फत शिखर सम्मेलन हुने भएको परराष्ट्रका प्रवक्ता हुवा चुनयिङले शुक्रबार जानकारी दिएका छन् ।

 

ताजा खबर