संयुक्त राष्ट्रसंघ जनसंख्या कोषद्वारा अफगानिस्तानमा दुई क्षेत्रीय कार्यालय स्थापना

२०७८ कार्तिक २९ सोमबार १३:११:०० मा प्रकाशित

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले अफगानिस्तानमा मानवीय सहायता बढाउन दुई उप–क्षेत्रीय कार्यालयहरू स्थापना गरेको छ । कोषले नयाँ कार्यालयहरू दक्षिणी कान्दाहार र पूर्वी नान्गाहार प्रान्तमा खोलिएको जानकारी दिएको छ ।

त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि आफ्नो कार्य विस्तार गरिरहेको कोषले बताएको छ।

ताजा खबर