नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा(सूचीसहित)

२०७८ कार्तिक २५ बिहीबार १२:१६:०० मा प्रकाशित

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कात्तिक २५ गतेको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो । कार्यकाल पूरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा भएको हो ।

ताजा खबर