ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७८ कार्तिक २३ मंगलबार १०:४३:०० मा प्रकाशित

हेटौँडा । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ गइरहेको बागमती प्रदेश३००४प ७१९१ नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले मंगलबार बिहान नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् । ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाहीे अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी

ताजा खबर