शाओमी प्याडको सिरिज विस्तार

२०७८ कार्तिक २३ मंगलबार ००:०३:०० मा प्रकाशित

काठमाडौं । शाओमी नेपाल, देशको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्डले आजशाओमी प्याड ५ को लन्चको साथ आफ्नो शाओमी प्याडको सिरिजलाई विस्तार गरेको छ । प्रयोगकर्ताहरूको अनुभवलाई अझैउच्च स्तरमा लैजाँदै गएको शाओमीप्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लीक प्याड हो । जसले उत्कृष्ट सौन्दर्यता पनि प्रदान गर्दछ । शाओमी प्याड ५ लेट्रु टु लाइफभ्युइन्गएक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जरसहित ८७२०एमएएचको उच्च क्षमताको ब्याट्री प्रस्तुत गर्दछ।

लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “शाओमी प्याड ५ एक अल–इन–वान ट्याब्लेट हो जुन अनुकूलछ र आवश्यकताअनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा कार्य गर्दछ। तपाईं घरमा हुँदा वा अफिसमा हुँदा, यसको उत्पादकता–अनुकूल सुविधाहरूले तपाईं कार्यरत हुनु भएको कुरालाई सुनिश्चित गर्दछ। बिल्ट–इनलो ब्लू लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेका साथशाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यकोअनुभवप्रदानगर्दछ। यसको क्वालकम®स्न्याप्ड्रागन™८६०मोबाइ लप्लेटफर्म र विशाल८७२०एमएएच ब्याट्रीले यसको प्रडक्टिभिटी सुइटलाई शक्ति प्रदान गर्दछ। इमर्सिभ क्वाड स्टेरियो स्पिकरहरू भएकोले मनपर्ने टिभी कार्यक्रम हेर्नको लागिइमर्सिभ मनोरञ्जन उपकरणको रूपमा यसलाई प्रस्तुत गरिएको छ।”
शाओमी प्याड ५ धेरै समय टिक्ने एक बहुमुखी वर्कस्टेसन
तपाईंको लागिकाम गर्ने उत्पादकता सुविधाहरूको प्रस्तुत गर्ने ८ एमपीको फ्रन्ट क्यामेरा र १३ एमपीको एकल क्यामेराको साथ द्रुत फोटो खिच्नुहोस् । ब्याकक्यामेराको साथआफ्नो डक्युमेन्टहरु सजिलै स्क्यान गरेर आफ्ना सहकर्मी वासहपाठीहरुसँग बाँड्नुहोस्। थप लचिलोपनको लागि, स्केच वा टिपोट लिनको लागि शाओमी स्मार्ट पेनको मजा लिनुहोस् । काम जस्तोसुकै समयलाग्नेभएतापनि, शाओमी प्याड ५ को शक्तिशाली हार्डवेयरले तपाइँलाई बिना कुनै अवरोध कुशलतापूर्वक काम गर्न सुनिश्चित गर्दछ । यसको शक्तिशाली ७ न्यानोमिटरको उच्च–कार्यक्षमता क्वालकम®स्न्याप्ड्रागन™८६०प्रोसेसर २.९६ गिगाहट्र्ज सम्मको गतिमा पुग्छ भनेयसको विशाल८७२० एमएएचको ब्याट्रीले तपाईंलाई दिनभर पावर अप रहन मद्दत गर्दछ।
जहाँ हुँदापनि आफ्नो ध्यान कार्यमा लगाउनुहोस्
शाओमी प्याड ५ को इमर्सिभ ११–इन्चको डिस्प्लेले उत्कृष्ट दृश्य प्रस्तुत गर्नको लागियसको उच्चडब्लुक्युएचडी+ १२० हट्र्जको रिफ्रेस रेटप्रदानगर्दछ।ट्रु डिस्प्ले टेक्नोलोजीसँग सुसज्जित रहेकोशाओमी प्याड ५ ले वातावरणीय बिजुलीमा आधारित थप सटीक र रियल–टु–लाइफ छविहरू प्रदान गर्न यसको डिस्प्लेलाई एड्जस्ट गर्दछ। सनलाइट डिस्प्लेको सपोर्टको साथ, शाओमी प्याड ५ ले प्रयोगकर्ताहरूलाई उज्यालो सूर्यको प्रकाशमा पनि स्पष्ट, तीखा छविहरू हेर्न मद्दत गर्दछ । जब तपाईं आफ्नो विश्रामको आनन्द लिइरहनु भएको हुन्छ, यसको १ अर्बभन्दा बढी रङहरू भएको रंगीन डिस्प्लेले तपाईंको मनोरञ्जन अनुभवलाई बढावा दिन्छ। शाओमी प्याड ५ ले डल्बी एटमस®द्वारा संचालित इमर्सिभ ध्वनि अनुभव पनि प्रदान गर्दछ।
भित्र र बाहिर दुवैतिर स्टाइलिस
चाहे घरमा होस्, विद्यालयमा होस् वा अफिसमा होस्, शाओमी प्याड ५एक स्टाइसि उपकरण हो। हल्कातौल, स्लिम डिजाइन फिचर गर्ने शाओमी प्याड ५पोर्टेबल छ र यसलाई सहज रूपमै झोलामा राखेर हिडडुल गर्न सकिन्छ। तपाईं जहाँभएता पनि, ट्याब्लेटको रंग र क्यामेराको डिजाइनले तपाईको आँखालाई मोहित बनाउँछ। शाओमी प्याड ५ दुई रङका विकल्पहरू, कस्मिक ग्रे र ल्युमिनिसेन्ट पर्ल वाइट रंगमाउपलब्धरहेको छजसमादुवैलाई शाओमी ११ सिरिजको क्यामेरा डिजाइनसँग सुसंगत आइकोनिक रियर क्यामेरा डेको शैलीद्वारा प्रस्तुत गरिएको छ।
 

ताजा खबर