मनोवादको 'सान्नानी’

२०७८ कार्तिक १६ मंगलबार १०:४६:०० मा प्रकाशित

मनोवादको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘सान्नानी’ सार्वजनिक गरिएको छ । गीतमा प्रिन्स नेपालीले सारङ्गी बजाएका छन् भने रुबिन कुमार श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन् ।

सुरज महर्जनको निर्देशन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । भिडियोमा लक्ष्मी बर्देवा, सुधीर श्रेष्ठ र उत्तम केसीको अभिनय छ ।

 

ताजा खबर