राष्ट्रपति भण्डारीद्वारा मनाङको स्याउ फार्म अवलोकन(फोटोफिचर)

२०७८ कार्तिक १५ सोमबार १०:३२:०० मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गर्नुभएको एग्रो मनाङ प्रालि स्याउ फार्म अवलोकन गर्नुहुँदै । सात सय ३५ रोपनी क्षेत्रफल ओगटेको यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

तस्वीर : नवीन लामिछाने/रासस

ताजा खबर