राजनराज सिवाकोटीको ‘तिम्ले देको गलबन्दी’

२०७८ कार्तिक १३ शनिबार ००:२५:०० मा प्रकाशित

गायक राजनराज सिवाकोटीको नयाँ गीत ‘तिम्ले देको गलबन्दी’ सार्वजनिक भएको छ । बिनोद बन्जारा र सिवाकोटीको शब्द रहेको गीतमा स्वर र संगीत पनि सिवाकोटीले नै भरेका हुन् ।

सार्वजनिक प्रेमिल गीतमा अभिनेत्री मलिका महत र अभिनेता कुशाङ बोम्जनको अभिनय देख्न सकिन्छ । रिलिज गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

 

 

ताजा खबर