फागुन ४ मा सर्यो श्वेताको ‘कान्छी’

२०७४ मङ्सिर २८ बिहीबार ११:०९:०० मा प्रकाशित

काठमाडौं, २८ मंसीर । माघ २६ गते प्रर्दशन गर्ने भनिएको श्वेता खड्काको  ‘कान्छी’  अब फागुन ४ मा प्रदर्शन हुने भएको छ । 
अनमोल केसी अभिनित चलचित्र ‘कृ’ उक्त मितीमा  प्रदर्शनमा आउने भएपछि ‘कान्छी’ को मिती सारिएको हो ।  ।

श्वेता खड्का निर्मीत कान्छीलाई आकाश अधिकारीले निर्देशन गरेका छन् ।

चलचित्रमा श्वेता खड्का,दयाहाङ राई लगाएतका कलाकारहरुको अभिनय रहेको छ  । 

ताजा खबर