भगवती न्यौपानेको 'माइला माइली'

२०७८ असोज ३१ आइतबार १४:४७:०० मा प्रकाशित

अमेरिकामा रहेर पनि नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ‘माइला माइली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ ।

पुष्कर सुनुवारको संगीत तथा एरेन्ज गीतमा रहेको छ। मिलन शंकरको छायांकन, दिनसन शाहको सम्पादन तथा गणेश शाहीको निर्देशन भिडियोमा रहेको छ। भिडियोमा रोहन नेपाली र विना राउतको फिचरिङ गरिएको छ ।

 

 

ताजा खबर