“सुरक्षित दशैँ मनाऔं” भन्ने नाराका साथ सिभिल बैंकले सि.यस.आर कार्यक्रम आयोजना गर्दै

२०७८ असोज २८ बिहीबार ०८:०२:०० मा प्रकाशित

काठमाडौं । सिभिल बैंक लिमिटेडले यस वर्षको दशैँको अवसरमा “सुरक्षितदशैँ मनाऔं”भन्ने नाराका साथआफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडि ल्याएको छ । 
    
वडा दशैंको नवौं दिन अर्थात् नवमीमा भक्तजनहरुको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने संभावनालाई मध्यनजर गर्दै बैंकले काठमाडौंको तलेजु भवानी, काल भैरब, नरदेवीतथाकन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेस मास्क तथा स्यानीटाईजर वितरण गर्ने भएको छ। 

यसले वडा दशैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वताएका छन् ।  

ताजा खबर