कोका–कोलाद्वारा फ्रन्टलाइन हिरोजहरुलाई'धन्यवाद'ज्ञापन गर्न अन–ग्राउन एक्टिभेसन

२०७८ असोज २४ आइतबार २०:०८:०० मा प्रकाशित

काठमाडौँ । सबैभन्दालोकप्रिय पेय पदार्थ कोका–कोलाले सबै प्रियजनहरु प्रति कृतज्ञता प्रदानगर्ने थिमका साथ हालै दशैँ अभियानको लन्च गरेको छ । “धन्यवाद”शीर्षक रहेको यस अभियानको मुख्यआशयभनेकोमहामारीको कठिन समयमाहाम्रालागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो ।
प्रहरी र थुप्रै गैर–सरकारी संस्थाहरुले नेपालमा कोभिड–१९ विरुद्धको लडाईमा आफ्नो महत्वपूर्ण भूमिकानिर्वाह गरेका छन् ।

दशैंँ अभियानको एक हिस्साको रूपमा, कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन शुरू गरेको छ । यसको मुख्यउद्येश्य भनेको फ्रन्टलाइन नायकहरुलाई उनीहरुलेप्रदान गरेको समर्पण र समुदायको लागीदिएको सेवाकोलागीकोका–कोलाको तर्फबाट “धन्यावाद”व्यक्तगर्नु हो।

यो कृतज्ञता प्रदानगर्नको लागि कोका–कोलालेअग्रपंक्तिकानायकहरु सँग संलग्न रहेर“धन्यवाद”उपहार बक्सलाई बढ्दै छ ।यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमानामअंकितगरिएको छ र साथै कोका–कोलाको कन्टूर ग्लास पनियसमा समावेश रहेको छ ।

पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजनाचारवटा गैर–सरकारी संस्थामागरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशकायुवाहरुको नेतृत्वमारहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थानप्रदानगर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए ।आगामीदिनहरुमा कोका–कोलाले देशको अग्रणी नायकहरु प्रतिआभार प्रकट गर्नको लागीअस्पताल र ट्राफिक पुलिस सहित धेरै संगठनहरुको भ्रमण गर्नेछ । 

ताजा खबर