काठमाडौंका लागि मुस्ताङी भेडा च्याङ्ग्रा(फोटोफिचर)

२०७८ असोज २३ शनिबार ०९:२३:०० मा प्रकाशित

नेपालीहरुको महान् चाड बडा दशैँका लागि काठमाडौँ लैजान मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनी ल्याइएका भेडाच्याङ्ग्रा । दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

तस्वीरः सन्तोष गौतम/रासस

ताजा खबर